२०८१ फागुन १९ गते, सोमबार, भरतपुर महानगरपालिका वडा नं. १, गणेश मन्दिर रहरघारीमा आयोजित १० दिने उद्यमशीलता विकास तालिमको उद्घाटन कार्यक्रम उद्योग अधिकृत श्री विनोद पौडेलको अध्यक्षता तथा वडा अध्यक्ष श्री केशव महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।