महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्दशी - २९

सेवाहरू

उद्योग तथा वाणिज्य कार्यालय, चितवनबाट निम्न सेवाहरू प्रदान गरिन्छ:

1. QR Code स्क्यान गरी सूचना/जानकारी पाउन सकिनेः

null

बागमती प्रदेश सरकार
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
आ.व. 2082/083 मा प्राइभेट/साझेदारी फर्म/व्यवसाय गर्ने कम्पनीको दर्ता दस्तुरसम्बन्धी
क्र.सं. पूँजी (रकम) दर्ता दस्तुर अन्य दस्तुर दस्तुर रकम
1 एक लाख रुपैयाँसम्म 1000 अन्य निवेदन दस्तुर 100
2 एकलाख रुपैयाँभन्दा बढी तीन लाख रुपैयाँसम्म 3000 प्रमाणपत्रको प्रतिलिपि दस्तुर 500
3 तीन लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म 6000 नामसारी दर्ता दस्तुर सरहको दस्तुर
4 पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म 7000 नाम परिवर्तन दर्ता दस्तुरको 50%
5 दश लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँसम्म 12000 फर्मको कानूनी स्वरुप परिवर्तन दर्ता दस्तुर बराबरको दस्तुर
6 बीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म 20000 पूँजीवृद्धि दर्ता दस्तुरबाट साविकमा तिरेको दर्ता दस्तुर घटाउँदा आउने दस्तुर
7 एककरोड रुपैयाँभन्दा बढी पाँच करोड रुपैयाँसम्म 30000 प्रदेशस्तरमा स्थानान्तरण
8 पाँच करोड रुपैयाँभन्दा बढी 50000
निशुल्क दस्तुर तथा छुट सम्बन्धी थप प्रावधानहरूः
क) महिला, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग, सीमान्तकृत र द्वन्द पिडित व्यक्तिको नाममा मात्र उद्योग/व्यवसाय दर्ता गर्न चाहेमा त्यस्तो फर्म दर्ता गर्दा सो वर्गसँग सम्बन्धित अधिकार प्राप्त निकायबाट जारी गरिएको प्रमाणपत्र वा सिफारिस पेस भई आएमा यस ऐन बमोजिम लाग्ने दर्ता दस्तुरमा ५०% छुट हुनेछ । दर्ता दस्तुरमा ५०% छुट
ख) महिला, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग, सीमान्तकृत र द्वन्द पिडित उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग दर्ता सो वर्गसँग सम्बन्धित अधिकार प्राप्त निकायबाट जारी गरिएको प्रमाणपत्र वा सिफारिस पेस भई आएमा त्यस्तो उद्योग दर्ता गर्दा कानून बमोजिम लाग्ने दस्तुर वा शुल्कमा 50% छुट हुनेछ। दर्ता दस्तुरमा 50% छुट
ग) अर्को प्रदेशबाट स्थानान्तरण भई यस प्रदेशमा आउने उद्योगलाई पुँजी अनुसार यस प्रदेशमा दर्ता गर्दा लाग्ने दस्तुर रकमबाट सम्बन्धित प्रदेशमा पहिला दर्ता गर्दा लागेको दस्तुर घटाई हुन आउने दस्तुर राजस्व दाखिला गराई स्थानान्तरण गरिनेछ । दर्ता दस्तुरबाट साविकमा तिरेको दर्ता दस्तुर घटाउँदा आउने दस्तुर
घ) साझेदारीमा उद्योग, व्यवसाय र परियोजना सञ्चालन गर्न दुई वा दुईभन्दा बढी सहकारी संस्था, सहकारी संस्था र कम्पनी, सहकारी संस्था र सहकारी संघ, दुई वा दुईभन्दा बढी सहकारी संघ तथा सहकारी संस्था/सहकारी संघ/कम्पनी र सरकार (स्थानीय तह वा प्रदेश सरकार) सम्मिलित भई सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तो साझेदारी अन्तर्गत स्थापना भएका लघु उद्यम दर्ता तथा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने। निःशुल्क दर्ता तथा नवीकरण
ङ) व्यवसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग, फर्म (प्राइभेट र साझेदारी) र व्यवसायले संवत् 2083 जेठ मसान्तसम्म आर्थिक वर्ष 2081/082 सम्मको लाग्ने नवीकरण शुल्क दाखिला गरी नवीकरण गरेमा आर्थिक वर्ष 2080/081 भन्दा अगाडिका वर्षहरूमा लाग्ने जरिवाना छुट हुनेछ। आ.व. 2080/081 भन्दा अगाडिका वर्षहरूमा लाग्ने जरिवाना शुल्क छुट

बागमती प्रदेश सरकार
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
आ.व. 2082/083 को प्राइभेट फर्म तथा व्यवसाय गर्ने कम्पनीको अनुमतिपत्र नवीकरण दस्तुर र जरिबाना
क्र.सं. पुँजी नवीकरण दस्तुर (रुपैयाँमा
पैतिस दिनभित्र नब्बे दिनभित्र एक वर्षसम्म एक वर्ष नाघेपछि
दस्तुर थप जरिवाना
1 एक लाख रुपैयाँसम्म 600 900 1200 1200 600 प्रति वर्ष
2 एकलाख रुपैयाँभन्दा बढी तीन लाख रुपैयाँसम्म 1000 1500 2000 2000 1000 प्रति वर्ष
3 तीन लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म 1600 2400 3200 3200 1600 प्रति वर्ष
4 पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म 2000 2700 3500 3500 2000 प्रति वर्ष
5 दश लाख रूपैयाभन्दा बढी बीस लाख रूपैयाँसम्म 3000 4500 6000 6000 3000 प्रति वर्ष
6 बीस लाख रूपैयाभन्दा बढी पचास लाख रूपैयाँसम्म 5000 7500 10000 10000 5000 प्रति वर्ष
7 पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म 6500 9750 13000 13000 6500 प्रति वर्ष
8 एक करोड रुपैयाँ भन्दा बढी तीन करोड रूपैयाँसम्म 8000 12000 16000 16000 8000 प्रति वर्ष
9 तीन करोड रूपैयाँ भन्दा बढी पाँच करोड रूपैयाँसम्म 11000 16500 22000 22000 11000 प्रति वर्ष
10 पाँच करोड रूपैयाँ भन्दा बढी दश करोड रूपैयाँसम्म 15000 22500 30000 30000 15000 प्रति वर्ष
11 दश करोड रूपैयाँभन्दा बढी 20000 30000 40000 40000 20000 प्रति वर्ष
साझेदारी फर्म नवीकरण दस्तुर
1 एक लाख रुपैयाँसम्म 300 450 600 600 300 प्रति वर्ष
2 एक लाख रुपैयाँभन्दा बढी तीन लाख रुपैयाँसम्म 400 600 800 800 400 प्रति वर्ष
3 तीन लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म 700 1050 1400 1400 700 प्रतिवर्ष
4 पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म 1000 1200 1500 1500 1000 प्रति वर्ष
5 दश लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँसम्म 1200 1800 2400 2400 1200 प्रति वर्ष
6 बीस लाख रुपैयाँभन्दा बढी पचासलाख रुपैयाँसम्म 2000 3000 4000 4000 2000 प्रति वर्ष
7 पचास लाख रूपैयाँ भन्दा बढी एक करोड रूपैयाँसम्म 3000 4500 6000 6000 3000 प्रति वर्ष
8 एक करोड रूपैयाँभन्दा बढी तीन करोड रूपैयाँसम्म 4000 6000 8000 8000 4000 प्रति वर्ष
9 तीन करोड रूपैयाँभन्दा बढी पाँच करोड रूपैयाँसम्म 5000 7500 10000 10000 5000 प्रति वर्ष
10 पाँच करोड रूपैयाँ भन्दा बढी दश करोड रूपैयाँसम्म 6000 9000 12000 12000 6000 प्रति वर्ष
11 दश करोड रूपैयाँ भन्दा बढी 7000 10500 14000 14000 7000 प्रति वर्ष