उद्योग तथा वाणिज्य कार्यालय चितवन
|
सि.नं.
|
प्रदान गरिने सेवा
|
पेश गर्नुपर्ने कागजात
|
लाग्ने समय
|
लाग्ने दस्तुर
|
कर्मचारी
|
गुनासो सुन्ने अधिकारी
|
|---|---|---|---|---|---|---|
|
१. |
उद्योग दर्ता (रू.५ लाखभन्दा बढी र रू.50 करोडसम्म मात्र) |
१) रितपूर्वक भरिएको फाराम (ख) |
कागजात पूरा भएकोमा सकभर सोही दिन (कार्यबोझ बढी भएमा कामअनुसार) |
रु. ५ लाखभन्दा बढी रु. १० लाखसम्म ३,५०० रु. १० लाखभन्दा बढी रु. 20 लाखसम्म ६,००० रु. 20 लाखभन्दा बढी रु. 50 लाखसम्म १०,००० रु. ५० लाखभन्दा बढी रु. १ करोडसम्म १४,००० रु. १ करोडभन्दा बढी रु. ५ करोडसम्म २२,००० रु. ५ करोडभन्दा बढी रु. १० करोडसम्म २६,००० रु. १० करोडभन्दा माथि (तर उद्योगको हकमा 50 करोडसम्म) ३०,००० |
एकीकृत सेवाप्रवाह कक्ष |
गुनासो सुन्ने अधिकारी |
|
२. |
वाणिज्य (स्थानीय व्यापार, खरिद/बिक्री) (रू.५ लाखभन्दा बढी) |
१) रितपूर्वक आवेदन फाराम, २) पूँजीको स्रोको स्वघोषणा पत्र |
कागजात पूरा भएकोमा सकभर सोही दिन (कार्यबोझ बढी भएमा कामअनुसार) |
सि.नं. 1 बमोजिम |
एकीकृत सेवाप्रवाह कक्ष |
गुनासो सुन्ने अधिकारी |
| ३. | उद्योग/वाणिज्य फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछि २ वर्ष, साझेदारीको हकमा हरेक वर्ष) |
१) नवीकरण गरीपाऊँ भन्ने निवेदन |
सोही दिन वा सेवाग्राहीको क्रमअनुसार, पालो अनुसार (चाप बढी भएमा) |
पूँजी अनुसार प्रदेश कानूनले तोकेबमोजिम र अवधि नाघेकोमा जरिवाना समेत हुने | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ४. | पूँजी वृद्धि/क्षमता वृद्धि |
१) पूँजी वृद्धि खुल्ने निवेदन (अनलाइन), (२) परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू |
कागजात पूरा भएकोमा सोही दिन | दर्ता दस्तुरबाट साविकमा तिरेको दर्ता दस्तुर घटाउँदा आउने दस्तुर | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ५. | बिद्युत थप |
१) बिद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन (ख) फाराम (अनलाइन) |
कागजात पूरा भएकोमा सोही दिन | पूँजी परिवर्तनमा क्र.सं. ४ बमोजिम रकम, पूँजी परिवर्तन नभएमा दरखास्त दस्तुर रू.१००/- | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ६. | फर्म नामसारी, शेयरधनी परिवर्तन |
१) लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं.१ बमोजिम कागजातहरू |
कागजात पूरा भएकोमा सोही दिन |
नामसारीः दर्ता दस्तुर सरहको दस्तुर स्वरुप परिवर्तनः दर्ता दस्तुर सरहको दस्तुर |
एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ७. | नाम संशोधन वा नाम परिवर्तन |
१) निवेदन (अनलाइन) |
कागजात पूरा भएकोमा सोही दिन | दर्ता गर्दाको लाग्ने राजस्वको ५० प्रतिशत, कम्पनीको हकमा निवेदन दस्तुर रू.१००/- मात्र | ||
| ८. | फर्म ठाउँसारी/स्थानान्तरण/कारोबार थप/ठेगाना संशोधन |
१) कारण सहित ठाउँसारी गरिपाऊँ भन्ने निवेदन (अनलाइन) |
सोही दिन |
अर्को प्रदेशबाट स्थानान्तरण भई यस प्रदेशमा आउने उद्योगलाई पुँजी अनुसार यस प्रदेशमा दर्ता गर्दा लाग्ने दस्तुर रकमबाट सम्बन्धित प्रदेशमा पहिला दर्ता गर्दा लागेको दस्तुर घटाई हुन आउने दस्तुर राजस्व दाखिला गराई स्थानान्तरण गरिनेछ । प्रत्येक विवरणको रू.१००/- (दरखास्त दस्तुर रू.१००/- र प्रत्येक कारोबार रू.१००/- |
एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ९. | शाखा वा ईकाई थप |
१) व्यहोरा खुल्ने निवेदन (अनलाइन) |
सोही दिन | यस जिल्लामा दर्ता उद्योगको इकाई खोल्दा सि.नं. १ बमोजिम दस्तुर | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| १०. | प्रतिलिपि प्रमाणपत्र |
१) प्रतिलिपि आवश्यक पर्नुको कारण सहितको निवेदन (२) सम्भव भएसम्म पुरानो प्रमाणपत्र |
सोही दिन | रू.५००/- | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| ११. | उद्देश्य परिवर्तन |
१) रितपूर्वक भरिएको संशोधन गरिएको (ख) फाराम (अनलाइन) र परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात |
दरखास्त दस्तुर रू.१००/- | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी | |
| १२. | फर्म खारेजी |
१) फर्म खारेज/बन्द गर्नुको कारण खुल्ने निवेदन(अनलाइन), २) नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम उपस्थित हुने, |
कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन) | दरखास्त दस्तुर रू.१००/- | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| १३. | Exim-Code सिफारिस |
(१) रितपूर्वक भरेको निवेदन र दर्ता प्रमाणपत्रको प्रतिलिपि, (२) कर चुक्ता प्रमाणपत्र |
सोही दिन | दरखास्त दस्तुर रू.१००/- | एकीकृत सेवाप्रवाह कक्ष | गुनासो सुन्ने अधिकारी |
| १४. | प्रारम्भिक वातावरणीय मूल्याङ्कन(IEE/EIA) का लागि कार्यसूची(ToR) स्वीकृत |
(१) दरखास्त फाराम, (२) प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (ToR), (३) ToR तयार गर्ने विज्ञहरूको विवरण(बायोडाटा) |
कागजात पूरा भएपछि ५ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने | सि.नं. १ बमोजिम राजश्व | एकीकृत सेवाप्रवाह कक्ष | उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय |
| १५. | IEE/EIA को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने) |
(१) स्वीकृत कार्यसूची(ToR), (२) स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना प्रकाश र सोको सूचना टाँस मुचुल्का |
कागजात पूरा भएपछि ५ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने | सम्बन्धित अधिकृत र कार्यालय प्रमुख | उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेश |