उपभोक्ता संरक्षण ऐन अनुसार बजार अनुगमन सम्वन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउने ।
अत्यावश्यक वस्तु तथा सेवाको मुल्यसुची संकलन र विष्लेषण गरी सार्वजनिक गर्ने ।
अत्यावश्यक वस्तुको माग, आपूर्ति, स्टकको स्थितिको निरन्तर अनुगमन र कारवाही लगायतका तथ्य तथा विवरणहरुको विद्युतिय अभिलेख तयार एवं विष्लेषण गरी सार्वजानिक गर्ने ।
उपभोक्ता अधिकार र स्वच्छ व्यवसायीको सचेतना अभिवृद्धि सम्वन्धी कार्यक्रमहरु संचालन गर्ने ।
उपभोक्ताको हक हित संरक्षण सम्वन्धी अन्य काम कारवाही गर्ने ।