- स्वीकृत वार्षिक कार्यक्रम अनुसार सीपमुलक तथा उद्यमशिलता विकास तालिम संचालन तथा अनुगमन गर्ने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्योगीहरूलाई व्यवसाय संग सम्वन्धित प्रविधि अनुदानमा हस्तान्तरण गर्ने ।
- वार्षिक कार्यक्रम अनुसार औद्योगिक संभाव्यता, तालिमको प्रभावकारीता, तालिमको आवश्यकताको अध्ययन गर्ने गराउने ।
- व्यापार व्यवसाय प्रवर्द्धनको लागि गोष्ठी, अन्तरक्रिया लगायतका कार्यहरु गर्ने गराउने।