महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २

मिति २०८१।११।२२ गते उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुलीका कर्मचारीहरूले नमुना कार्यालय चितवनको संरचना, सेवा प्रवाह, कार्यप्रणाली, प्रविधिको प्रयोग र सरलीकृत प्रक्रियाहरू अवलोकन गरी सेवा प्रभावकारिता अध्ययन गर्दै आवश्यक सुझाव आदान-प्रदान गरियो।