महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २

मिति २०८१।११।२३ र २४ गते उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत श्री विनोद पौडेल ज्यूको अध्यक्षता र बागमती प्रदेशका सचिव श्री राजेन्द्र कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा टिम बिल्डिङ तथा रिफ्रेसमेन्ट वर्कशप सम्पन्न भयो।