प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा द्वितीया - १७

इच्छाकामना गाउँपालिकामा मिति २०८१ फागुन ८ देखि १७ गतेसम्म उद्यमशीलता विकास तालिम र १८ गतेदेखि २४ गतेसम्म मौसमी सागबाट गुन्द्रुक र स्थानीय उपजबाट अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भई समापन तथा प्रमाणपत्र वितरण गरिएको छ।