महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २

मिति २०८१ चैत्र ३ गते, आइतबार, उद्योग वाणिज्य संघ, चितवनको सभाहलमा उद्योग तथा वाणिज्य कार्यालय, चितवनको आयोजनामा तथा उद्योग वाणिज्य संघ, चितवनको सहआयोजनामा विश्व उपभोक्ता अधिकार दिवस २०८१ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भयो।