मिति २०८१ फागुन १९ देखि चैत्र १ गतेसम्म भरतपुर-१, ठिमुरा रहरघारीमा सञ्चालन भएको उद्यमशीलता विकास तालिम तथा अचार बनाउने सिप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन समारोहका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको छ।