महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्दशी - २९

मिति २०८२।१।१६ गते रत्ननगर नगरपालिका वडा नम्बर १ मा सञ्चालित ४५ दिने जेन्स सैलुन सम्बन्धी शिप विकास तालिमको उद्घाटन कार्यालय प्रमुख श्री विनोद पौडेलको अध्यक्षता र रत्ननगर उद्योग वाणिज्य सङ्घ रत्ननगर चितवनको सहकार्यमा सम्पन्न भयो।