बेसिक सिलाइ तालिम राप्ती न.पा. वडा २ मा मिति 2082/02/01बाट सुरु ✂️ उद्योग तथा वाणिज्य कार्यालय,चितवनको आयोजनामा सुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि माननीय जगनाथ थपलियाज्यू र अध्यक्षता प्रमुख उद्योग अधिकृत श्री बिनोद पौडेलज्यूको उपस्थितिमा सम्पन्न भयो।