महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्दशी - २९

मिति २०८२ जेठ २ गते भरतपुर–१० मा एक महिने ढाका बुनाई र १० दिने ड्रिम केचर तालिमको उद्घाटन कार्यक्रम माननीय मन्त्री श्री शुकमाया तामाङज्यूको प्रमुख आतिथ्यतामा र प्रमुख उद्योग अधिकृत श्री बिनोद पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भयो।