मिति २०८२।०२।१० गते, उद्योग तथा वाणिज्य कार्यालय, चितवनको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. १० स्थित बेकरी, वारिष्टा तथा फास्टफुड सम्बन्धी सीप विकास तालिमको शुभारम्भ