मिति २०८२।०२।१३ गते, उद्योग तथा वाणिज्य कार्यालय, चितवनको आयोजनामा सञ्चालित १० दिने हस्तकला सम्बन्धी ड्रिम केचर तथा सजावट सामग्री निर्माण तालिमको समापन कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ।