भरतपुर महानगरपालिका वडा नम्बर २५ झोला बनाउने तालिम समापन कार्यक्रम मिति २०८२ जेठ ३१ गते वडा अध्यक्ष श्री छविलाल सापकोटा ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भयाे।