भरतपुर महानगरपालिका वडा नम्बर १५ मा सात दिने जुत्ता बनाउने तालिम उद्घाटन मिति २०८२ जेठ ३१ गते शुभारम्भ भयो।