आज मिति २०८२/०८/०९ गते औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ आयोजित ११ औ उद्योग दिवस २०८२ सफलतापूर्वक सम्पन्न भयो।